उर्लाबारी । भट्टराई कुल वंश प्रतिष्ठान कोशीको दोस्रो प्रदेश अधिवेशनले पुनः अध्यक्षमा चन्द्रबहादुर भट्टराई (भरत) सर्वसम्मत अध्यक्षमा चुनिनुभएको छ ।
उर्लाबारी–४ स्थित जय वशिष्ठ रिसोर्टमा भएको अधिवेशनले उहाँ सर्वसम्मत अध्यक्षमा चुनिनुभएको हो । सचिबमा चन्द्रप्रसाद भट्टराई चयन हुनुभएको छ । कोशी प्रदेशका १४ वटै जिल्लाका भट्टराईहरु भेला भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय