
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ को वृत्तचित्र आज सार्वजानिक गरिएको छ । वडाको आ.व. २०७४÷०७८ को विविध कार्यक्रमहरु वृत्त चित्रमा समावेश गरिएको छ ।
वडाका विकास निर्माणका गतिविधि, ऐतिहासिक कार्यहरु, शिक्षा, स्वास्थ्य तथा खेलकुद लगायतका विविध गतिविधिहरुलाई समेटेर वृत्त चित्र निर्माण गरिएको हो ।