उर्लाबारी । मोरङको उर्लाबारीमा जारी तेस्रो उर्लाबारी मेयर कपमा आज वडा नं. १ र ४ बीच प्रतिष्पर्धा हुँदैछ ।
उर्लाबारी–६ स्थित राधिका माविको खेलमैदानमा दिउँसो ३ बजेदेखि खेल हुने उर्लाबारी क्लबका कोषाध्यक्ष योगराज लिम्बूले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय