होम प्रसाद घिमिरे
नेपाल राष्ट्र आध्यात्मिक धार्मिक तपस्या गर्दै आत्मा ज्ञान मोक्ष मुक्ति र आत्मा शान्ति प्राप्ति गर्ने आध्यात्मिक शान्तिप्रिय भूमी हो ।

नेमुनि ऋषीभगवान शिवको तपोभुमी बुद्ध भगवानले ध्यान साधना गर्दै बुद्वत्वब्रम्हबोध प्राप्ति गर्दै वैदिक सत्य सनातनहिन्दु धर्मको ज्ञान विवेक निती शिद्दान्त संस्कृत शास्त्र सृजना गरी विश्व मानवतालाईचेतनशिल ज्ञानको ज्योती वेद, गिता, उपनिपद,काव्य–महाकाव्य, पुराण पौराणीकग्रन्थ पूर्विय दर्शनशास्त्रको सृजना गर्दै यज्ञ योग ध्यान ज्ञान साधना गर्दै आत्माले मोक्ष मुक्तीको मार्ग हुदै आत्मा शाक्षात्कार गर्दै परमतत्वको वोध गर्दै परमात्माको स्वभाव प्राप्तीगर्ने आध्यात्मिक भुमी, शिवभुमी, तपोभुमी शान्ति भुमी, वैदिक राष्ट्र गोर्खा राष्ट्र नेपाल हो । त्यसैले नेपाली अब जाग्नु पर्छ, गोर्खाली अबजुट्नु पर्छ ।सबै एकजुट बन्नुपर्छ ।

त्यसैका निम्ती संघ संगठन सत्संघ योजना कार्य कला कौशलता पूर्वक पुर्ण गर्नुपर्दछ, विश्व व्रमाण्डमा, विश्व मानव समाजमा आत्मा एकता सुख, शंवृद्धि, समानता, सह–अस्तित्व, सर्वशान्ती कायम राख्न संस्कृत शिक्षा प्राकृतिक आर्युवेदिक स्वास्थ्य योग अभ्यास गर्नु गराइनु पर्दछ । यहा अवस्थित धार्मिक सांस्कृतिक मठमन्दिर पुजाआजा चाड पर्व परम्परा जातिय भेषभुषा, जातिय भाषा दर्शन शास्त्र कला साहित्य सृजनाको विश्व वातावरण विश्व मानवमा प¥याउन राष्ट्रिय अन्तराष्ट्रिय कार्यक्रम जनचेतनामुलक श्रव्यदृश्य वृत्तचित्र निर्माण गर्दै सञ्चार, टेलिभिजन, इन्टरनेट, पत्रपत्रिका, माध्यम द्वारा विश्व वातावरण, विश्व मानव समाजमा रंगमञ्चमा प्रचार प्रसार गर्नु गराईनुपर्छ । पर्यटन आगमनमा वृद्धि गर्दै आर्थिक आयश्रोत राष्ट्रिय अत्पादन गरि राष्ट्रलाई स्वसमृद्ध आत्मानिर्भर बनाउदै विश्व शान्ति कायम राख्नु पर्दछ । ॐ शान्ति ः शान्ति ः शान्ति ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय