उर्लाबारी,निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) को प्रदेश अधिवेशन मोरङको उर्लाबारीमा हुने भएको छ । आगामी पुस २९ गते प्रदेश १ को अधिवेशन उर्लाबारी पार्टी प्यालेसमा हुने जनाइएको छ ।
अधिवेशनमा प्रदेश १ का १४ वटै जिल्लाबाट पाँच सयभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने छ । प्याव्सनको यसअघिका दुई अधिवेशन सुनसरीमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय