उर्लाबारी । मुक्ति मोर्चाको केन्द्रीय सदस्यमा मोरङको उर्लाबारी–६ का दिपक आले मगर निर्वाचित भएका छन् ।
नेकपा माओवादीनिकट उक्त मोर्चाको केन्द्रीय सदस्यमा दिपक प्रदेश नं. १ बाट सर्वसम्मत निर्वाचित भएका हुन् । मगर नेकपा माओवादी केन्द्र उर्लाबारीको सह–सचिब तथा वाइसिएल नेपालको केन्द्रीय निर्वाचन आयोगको सदस्यसमेत रहेका छन् ।
ADVERTISEMENT