उर्लाबारी । नेकपा एमाले उर्लाबारी–३ शाखा कमिटीले सडक सुरक्षा अभियान अन्तरगत उर्लाबारी–३ मंगलबारेमा जेब्राक्रस बनाएको छ ।
सडक वारपारमा सहज होस् भन्ने हेतुले अस्पताल चौकमा जेब्रा क्रसिङ बनाइएको हो । थापा चौक, मदन भण्डारी अस्पताल अगाडि जेब्राक्रस बनाइएको शाखा कमिटीका अध्यक्ष भीष्म बुढाथोकीले जानकारी दिनुभयो । मदन भण्डारी प्रतिष्ठान नेपालको सहयोग ईलाका प्रहरी कार्यालय उर्लाबारी, ट्राफिक कार्यालय र मंगलबारे प्रहरीको सहकार्य जेब्राक्रस बनाउने अभियान चलाइएको अध्यक्ष बुढाथोकीको भनँई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय