उर्लाबारी । उर्लाबारी -२ स्थित बेतिनी सिमसारमा बनभोज खानेहरुको घुइँचो बढ्दै गएको छ।
तिहार पछि देखि अान्तरिक पर्यटकहरु बढ्न थालेको र अहिले पनि दिनहुँ दर्जनौं हुलहरुले सिमसारको बनभोज स्थल भरिभराउ रहेको अध्यक्ष भिम राईले जानकारी दिएका छन् ।
यश सिमसार क्षेत्रमा मा ४वटा पोखरी, कञ्चन पानी ,मनमोहक दृश्य ,बाल उद्यान,सेल्फी डाँडा र, ठाउँ ठाउँमा पक्की फलैंचा,चौरासी ,पार्क,अादिको ब्यवस्थापन गरे पछि झापा,मोरङ,सुनसरी लगायतका ठाउँ बाट अानन्द लिन र अध्ययनका लागि मानिसहरुअाउने गरेको अध्यक्ष राईले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय