नेकपा एमाले उर्लाबारी–३ का युवा नेता सुमित थापाले एमाले परित्याग गर्नुभएको छ ।
आज सामाजिक सञ्जालमा पोष्ट गर्दै एमाले परित्याग गरी स्वतन्त्र रहने उहाँले घोषणा गर्नुभएको हो । उहाँले एमालेको राष्ट्रिय युवा संघ नेपाल उर्लाबारीमा आबद्ध रही काम गर्दै आउनु भएको थियो ।
ADVERTISEMENT