उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनमा लेखा संयोजकको उम्मेद्वार हुनुहुन्छ, गणेशबहादुर खत्री । उर्लाबारी वडा नं. ७ मा सगुन टे«डर्स सञ्चालन गर्दै आउनु भएका खत्री विभिन्न संघसंस्थामा रहेर काम गरिसक्नु भएको छ । सम्पूर्ण उद्योगी तथा ब्यवसायीहरुको साथ र सहयोगले यस पटक लेखा संयोजक जित्नेमा उहाँ आशाादी हुनुहुन्छ । यस पटक तपाई हामी सबैले अनुभबी उम्मेद्वार गणेशबहादुर खत्रीलाई मतदान गरी विजयी गराऔं । ADV.
ADVERTISEMENT