उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदको उम्मेद्वार हुनुहुन्छ, दिलकुमार श्रेष्ठ । उर्लाबारी–५ मा सगुन सुनचाँदी पसल सञ्चालन गर्दै आउनु भएकी श्रेष्ठ सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । सम्पूर्ण उद्योगी तथा ब्यवसायीहरुको साथ र सहयोगले यस पटक बरिष्ठ उपाध्यक्ष पद जित्नेमा उहाँ आशाबादी हुनुहुन्छ । यस पटक तपाई हामी सबैले ब्यवसायी तथा उद्योगीको हितमा काम गर्न सक्ने दिलकुमार श्रेष्ठलाई बरिष्ठ उपाध्यक्षमा मतदान गरी विजयी गराऔं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय