उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनमा उद्योग सचिब पदको उम्मेद्वार हुनुहुन्छ, पूर्ण सिघंक लिम्बू । उर्लाबारी वडा नं. ७ मा डि एण्ड बी सप्लायर्स सञ्चालन गर्दै आउनु भएका लिम्बू सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । सम्पूर्ण उद्योगी तथा ब्यवसायीहरुको साथ र सहयोगले यस पटक उद्योग सचिब पद जित्नेमा उहाँ आशाादी हुनुहुन्छ । यस पटक तपाई हामी सबैले ब्यवसायी तथा उद्योगीको हितमा काम गर्न सक्ने पूर्ण सिंघक लिम्बूलाई मतदान गरी विजयी गराऔं । ADV.
ADVERTISEMENT