उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनमा कार्यसमिति सदस्यको उम्मेद्वार हुनुहुन्छ, दशरथ यादब (बेचन) । उर्लाबारी वडा नं. ७ मा ओम कोल्ड सेन्टर सञ्चालन गर्दै आउनु भएका यादबले विभिन्न संघसंस्थामा रहेर काम गरिसक्नु भएको छ । सम्पूर्ण उद्योगी तथा ब्यवसायीहरुको साथ र सहयोगले यस पटक कार्यसमिति सदस्य जित्नेमा उहाँ आशाादी हुनुहुन्छ । यस पटक तपाई हामी सबैले युवा उम्मेद्वार दशरथ यादब (बेचन)लाई मतदान गरी विजयी गराऔं । ADV.
ADVERTISEMENT