उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनमा कार्यसमिति सदस्यको उम्मेद्वार हुनुहुन्छ, राजकुमार श्रेष्ठ (मकै) । उर्लाबारी वडा नं. ७ मा आर.के. ज्वेलर्स सञ्चालन गर्दै आउनु भएका श्रेष्ठ विभिन्न संघसंस्थामा रहेर काम गरिसक्नु भएको छ ।सम्पूर्ण उद्योगी तथा ब्यवसायीहरुको साथ र सहयोगले यस पटक कार्यसमिति सदस्य जित्नेमा उहाँ आशाादी हुनुहुन्छ । यस पटक तपाई हामी सबैले युवा उम्मेद्वार राजकुमार श्रेष्ठ (मकै)लाई मतदान गरी विजयी गराऔं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय