उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनमा कार्यसमिति सदस्यको उम्मेद्वार हुनुहुन्छ, योबाहाङ तुम्बाहाम्फे । उर्लाबारी वडा नं. ९ मा हाङ्ग सप्लायर्स सञ्चालन गर्दै आउनु भएका तुम्बाहाम्फे विभिन्न संघसंस्थामा रहेर काम गरिसक्नु भएको छ । सम्पूर्ण उद्योगी तथा ब्यवसायीहरुको साथ र सहयोगले यस पटक कार्यसमिति सदस्य जित्नेमा उहाँ आशाादी हुनुहुन्छ । यस पटक तपाई हामी सबैले युवा उम्मेद्वार योबाहाङ तुम्बाहाम्फेलाई मतदान गरी विजयी गराऔं । ADV.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय