उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनमा कार्यसमिति सदस्यको उम्मेद्वार हुनुहुन्छ, भीमप्रसाद घिमिरे । उर्लाबारी वडा नं. ५ मा मोबाइल ग्यालरी सञ्चालन गर्दै आउनु भएका घिमिरे विभिन्न संघसंस्थामा रहेर काम गरिसक्नु भएको छ । सामाजिक कार्यमा पनि उत्तिकै रुची राख्ने घिमिरेले कोरोना कहरका बेला विपन्न वर्गलाई राहत वितरणमा खटिनु भएको थियो । सम्पूर्ण उद्योगी तथा ब्यवसायीहरुको साथ र सहयोगले यस पटक कार्यसमिति सदस्य जित्नेमा उहाँ आशाादी हुनुहुन्छ । यस पटक तपाई हामी सबैले युवा उम्मेद्वार भीमप्रसाद घिमिरेलाई मतदान गरी विजयी गराऔं । ADV.
ADVERTISEMENT