अनिल चौहान
उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ महिला उद्यम समितिले तीजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
आज नेपाल महिला संघकी केन्द्रीय सदस्य सीता कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उर्लाबारी वडा नं. ५ की वडा सदस्य देवीकला राई, वडा नं. ७ की सदस्य शोभितमाया तामाङ (सावित्रा)लगायतले बोल्दै तीजको शुभकामना दिनुभयो । कार्यक्रम समितिकी अध्यक्ष नरमाया खनाल दंगालको सभापतित्वमा भएको थियो । सो अवसरमा महिलाहरुले नाचगान गरेर रमाइलो गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय