उर्लाबारी । यही भदौ ३१ गते हुन लागेको उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा प्रगतिशिल साझा गठबन्धनबाट सदस्य पदमा उठेका नुतन राई (पिके) को चर्चा चुलिएको छ ।
उर्लाबारी–५ चौकमा पर्शु किराँत ट्राभल्स एण्ड टुर्स सञ्चालन गर्दै आएका राई लामो समयदेखि ब्यापार ब्यवसाय गर्दै आउनु भएको हो । उहाँले तमाम ब्यवसायीहरुका समस्या समाधानका लागि सम्बन्धित स्थानमा आवाज बुलन्द बनाउन आफुले सदस्य पदमा उम्मेद्वारी दिएको बताउनुभयो । सबैको साथ र सहयोगले चुनाब जित्नेमा उहाँ आशावादी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय