उर्लाबारी । यही भदौ ३१ गते हुन लागेको उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा आफ्नो पक्षमा नेतृत्व हत्याउन शेरबहादुर भण्डारी नेतृत्वको प्रगतिशिल साझा गठबन्धनका उम्मेदवारहरुले चुनावी अभियान सुरु गरेका छन् ।
प्रगतिशिल साझा गठबन्धन व्यवसायीक एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएका छन् । आज उर्लाबारी चौक आसपास क्षेत्रका ब्यवसायी तथा उद्योगीहरुसँग भेटघाट र भोट माग्ने काम भएको कोषाध्यक्षका उम्मेद्वार राजन दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय