![](https://www.purbicommand.com/wp-content/uploads/2021/08/240705332_4157689997662057_8997991581014718659_n.jpg)
![](https://www.purbicommand.com/wp-content/uploads/2021/08/234892331_4110859025677598_8213706743216755060_n-copy-200x300.jpg)
उर्लाबारी । मोरङ उर्लाबारी नगरपालिका १ स्थित झारासादी का २० बर्षीय उमेश धिमाललाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको छ ।
हिजो राती १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा धिमाल सुत्ने कोठाबाट प्रतिबन्धित औषधी Tramadol – ५७५ ट्याब्लेट र Spaspain – ५७० ट्याब्लेट बरामद गरे पश्चात उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
https://www.youtube.com/watch?v=KlrVmOc1cfI