उर्लाबारी । उर्लाबारी–७ निवासी रजत थापाकी ७ बर्षीया छोरी आरुजा र आरोग्य थापाले बार्षिक परीक्षामा उर्तिण भएको अवसरमा जीवन बचाउ उपचार सेवा गृहमा खेलकुद सामाग्रीहरु सहयोग गरेका छन् ।
लागुऔषधमा फसेका युवाहरुलाई पुर्नजीवन प्रदान गर्दै आएको गृहलाई भलिबल, ब्याडमिन्टन, टेबलटेनिजलगायतका सामाग्री वितरण गरिएको हो । गृहका अध्यक्ष पवन थापाले सानी नानीबाट सहयोग पाउँदा खुशी लागेको बताउँदै असल कर्मका लागि धन्यवाद ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय