उर्लाबारी । मोरङको उर्लाबारीमा जारी तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको बुधबारको पहिलो सेमिफाइनल खेलमा चारपाने युनाईटेड भेट्रान्स विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।
उर्लाबारी निलोलाई २–१ ले हराउँदै चारपाने फाइनलमा प्रवेश गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय