
मिक्लाजुङ रमिते निवासी बुवा मदन राई र आमा तिर्थ कुमारी राईकी छोरी कोपिला राई शनिबार दिउँसो करिब ३ बजे देखि बेपत्ता भएकी छिन्। हराउनु अघि उनले “I love you, Mom and Dad। मैले तपाईंहरूको लागि केही गर्न सकिनँ, माफ गर्नुहोस्। मेरो अन्तिम बिदाइ छ।” भन्ने भावनात्मक चिठी लेखेर छोडेकी थिन।
कृपया : उहाँलाई कतै देख्नुभए वा कुनै जानकारी प्राप्त भएमा तुरुन्तै सम्बन्धित परिवार वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन अनुरोध छ। खोजी कार्यमा सबैले सहयोग गरिदिनुहोस्।
कृपया : उहाँलाई कतै देख्नुभए वा कुनै जानकारी प्राप्त भएमा तुरुन्तै सम्बन्धित परिवार वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन अनुरोध छ। खोजी कार्यमा सबैले सहयोग गरिदिनुहोस्।