![](https://www.purbicommand.com/wp-content/uploads/2025/02/nepali.jpeg)
उर्लाबारी । दलित समन्वय समिति रतुवामाईको अध्यक्षमा प्रदिप नेपाली सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छ ।
समितको उपाध्यक्षमा दशानन्द हरिजन, सचिबमा खड्गबहादुर दर्जी, सहसचिबमा अम्बिका विश्वकर्मा, ज्वालाकुमारी हरिजन, कोषाध्यक्षमा कैलास परियार रहनु भएको छ । त्यस्तै, मानबहादुर दर्जी, राजकुमार पासवान, तेजबहादुर नेपाली, बलक सुन्दास रहनुभएको छ ।