उर्लाबारी । उर्लाबारी जेसीजले गत माघ ११ गते जेसीज स्तम्भ अनावरण गर्ने क्रममा पुर्व केन्द्रिय अध्यक्षले दिएको विवादास्पद अभिव्यक्तिप्रति कुनै अपनत्व नलिएको स्पष्ट पारेको छ ।
उर्लाबारी जेसीजका अध्यक्ष टिकाप्रसाद भट्टराई (भाईटिका) द्वारा हस्ताक्षरीत सो विज्ञप्तीमा स्थानीयको मौलिकता, ऐतिहासिकता र विशिष्टतालाई मेटाएर उर्लाबारी जेसीज अघि बढ्ने कुरा परिकल्पना गर्न नसक्ने बताईएको छ । यस्तै सो विज्ञप्तीमा उर्लाबारी–७ स्कुलडाँडामा जेसीजले स्तम्भ मात्रै बनाएको हो, चौकको नाम फेरेको वा फेर्ने प्रस्ताव गरेको होइन । हामी स्पष्ट छौं ।’ भनिएको छ ।

May be an illustration of text

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय