उर्लाबारी । राष्ट्रिय प्रजातन्त्र पार्टी उर्लाबारी–७ को वडा अधिबेशनबाट अध्यक्षमा लक्ष्मण बस्नेत सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार भएको अधिवेशनले बस्नेतलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा भएको भेलाले सर्वसम्मत पदाधिकारी तथा सदस्यहरु चयन गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय