उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारी नगर कमिटीको सचिबमा पुनः पवन चौधरी निर्वाचित हुनुभएको छ ।
एक सचिब पदका लागि ३ जनाको उम्मेद्वारी परेपछि निर्वाचनबाट चौधरी निर्वाचित हुनुभएको हो । दोस्रो कार्यकालका लागि चौधरी निर्वाचित भएपछि पार्टीलाई चलयमान बनाउन सशक्त तरिकाले अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय