उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारी नगर कमिटीको खुल्ला दुई उपाध्यक्षमा खिलराज पराजुली (खगेन्द्र) र टेकराज लिम्बू (राजिब) निर्वाचित हुनुभएको छ ।
दुई उपाध्यक्षका लागि ३ जनाको उम्मेद्वारी परेपछि निर्वाचनबाट उहाँहरु निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय