उर्लाबारी । मोरङको उर्लाबारीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने भएको छ ।
राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मुल समारोह समिति उर्लाबारीले पौष २७ गते उर्लाबारी चौकमा उक्त दिवस मनाउने भएको हो । भब्य रुपमा पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने कार्यक्रम रहेको सामाजिक अभियन्ता पूर्ण वाइबाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय