उर्लाबारी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको सभापतिमा भरत कँडेल चयन हुनुभएको छ ।
प्रथम मोरङ जिल्ला भेलाले कँडेललाई सभापतिमा चयन गरेको हो । उपसभापतिमा विमला बस्नेत, सचिबमा सुरेशकुमार श्रेष्ठ र सहसचिबमा सिर्जना गिरी आचार्य रहनुभएको छ भने सदस्यहरुमा कुमार खुलाल, भावना बस्नेत, दुर्गा रेग्मी, जगदिस सिंह सन्तोष र युवराज ओझा रहनुभएको छ ।
ADVERTISEMENT