उर्लाबारी । नेकपा माओवादी केन्द्र मिक्लाजुङको पुष १३ गते दोस्रो गाउँ सम्मेलन हुने भएको छ ।
मिक्लाजुङ–९ को बृद्धबृद्धा क्लबको सभाहलमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने नेकपा माओवादी केन्द्र मिक्लाजुङका अध्यक्ष उमेश चाम्लिङ राईले जानकारी दिनुभयो । अधिवेशनको तयारी ब्यापक रुपमा भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय