टाँडी । मोरङको मिक्लाजुङ–३ सुन्दरी चौकमा साप्ताहिक हाटबजार लाग्ने भएको छ । मंसिर २३ गते आइतबारबाट साप्ताहिक हाट लाग्ने भएको हो ।
सुन्दरी चौक टोल विकास तथा सरसफाई समितिको संयोजनमा हाटबजार लाग्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय