पथरी शनिश्चरे नगरपालिकाको नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा आवधिक योजना मस्यौदा प्रतिवेदन अन्तरक्रिया कार्यक्रम पश्चात् विभिन्न शाखाहरूको योजना निर्माण गरिएको छ ।
कार्यक्रममा डा. गोकर्ण प्रसाद ज्ञवाली र हुमलाल भण्डारीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा अध्यक्षहरु भीमकुमार राई, नैना राई, विजय लिम्बु, लोककिरण न्यौपाने, चेतेन्द्र खड्का, कृष्णबहादुर बस्नेत, उद्धवराज बस्नेत, नविन कार्की, वीरबहादुर राई, जीवन खतिवडा, नगरपालिकाका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय