सुनसरी,सुनसरीको धरान उप-महानगरपालिका-२० चिण्डेडाँडा जंगल स्थित बाटो छेउबाट ६० किलोग्राम ७६० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । कार्तिक ९ गते इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो ।

© 2025: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd