उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघले उर्लाबारीका क्रियाशिल पत्रकारहरुको दुर्घटना बीमा गरिदिएको छ ।
पहिलो चरणमा उर्लाबारीका २२ जना पत्रकारहरुको दुर्घटना बीमा गराइदिएको संघका अध्यक्ष तारामान सिरेङले जानकारी दिनुभयो । २ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय