उर्लाबारी । मोरङको उर्लाबारीका पत्रकार ज्योति शर्मा पुरस्कृत हुनुभएको छ ।
उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २२ औं वार्षिक साधारणसभाको अवसरमा सोमबार नगद १० हजार रुपैयाँसहित पत्रकार शर्मा पुरस्कृत हुनुभएको हो । हिमशिखर टेलिभिजनमा आबद्ध शर्मा लामो समयदेखि पत्रकारितामा क्रियाशिल रहनुभएको छ । त्यस्तै, कर्मचारी मेघप्रसाद दुलाल र बोधराज खनाललाई पनि सोही अवसरमा पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय