उर्लाबारी । ३० औं विश्व आदिवासी दिवसको अवसरमा मोरङको उर्लाबारीमा शुक्रबार स्थानीय विदा दिएको छ ।
उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले सूचना जारी गर्दै विदा दिएको जानकारी गराएका हुन् । स्थानीय विदामा नगरपालिका मातहतका नगरपालिका, वडा कार्यालय र शैक्षिक संस्थाहरु बन्द रहने छन् ।
ADVERTISEMENT