उर्लाबारी । ३० औं विश्व आदिवासी दिवसको अवसरमा मोरङको उर्लाबारीमा शुक्रबार बृहत कार्यक्रम हुने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारीको आयोजनामा उर्लाबारी चौकमा हुने कार्यक्रममा भब्यताका साथ मनाइने नगरअध्यक्ष समशेर लिम्बूले जानकारी दिनुभयो । विभिन्न जातजातिको झाँक्रीसहित नगर परिक्रममा गरिने कार्यक्रम रहेको छ । कार्यक्रममा प्रदेशसभा सदस्य कमल जवेगुको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय