पथरी शनिश्चरे नगरपालिकाको ई रिक्सा व्यवस्थापन समितिको निर्णय अनुसार पथरी बजारमा अटो/सिटी सफारी रोक्न बक्स स्टेशन निर्माण कार्य निरन्तर भइरहेको छ ।
शुक्रबारदेखि सुरु गरिएको बक्स स्टेशन निर्माण कार्यलाई आज पनि निरन्तर
अघि बढाइएको कार्यपालिका सदस्य विरध्वज शिवाले जानकारी दिनुभयो ।
समितिले नगरका सम्पूर्ण अटो/सफारी चालकहरुलाई पार्किङ बक्समा मात्र पार्किङ गरिदिन आग्रह गरेको छ । यदि तोकिएको स्थानमा पार्किङ नगरे जरिवाना गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय