
पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको अगुवाईमा वडा नं. १० मा डाँस खोलाले पु¥याएको क्षतिको बुधबार अनुगमन गरिएको थियो ।
अनुगमन पश्चात् हिजो र आज गरी तुरुन्त च्यानलाइज गरिसकिएको वडा सदस्य बीरबहादुर बस्नेतले जानकारी दिनुभयो । वडाको जिरिखिम्ती, पशुपतिनगर चौकमा करिब २ सय ७५ घर परिवारको बसोबास गर्ने गरेका छन् ।