उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित राधिका माबिको एसईईमा सन्तोषजनक नतिजा आएको छ ।
विद्यालयका छात्र धिरज पण्डितले ३.७२ र छात्रा प्रज्ञा बराइलीले ३.६३ जिपिए ल्याएकी छिन् । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाअनुसार ३ सय ३५ जना सहभागीमध्ये २२९ जना उर्तिण भएको अध्यक्ष लोलिम पोमुले जानकारी दिनुभयो । औषत ३.०८ जिपिए रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय