उर्लाबारी । केही दिनअघि परेको अबिरल बर्षासँगै मोरङको मिक्लाजुङ–२ स्थित रचना खोलामा आएको बाढीले पु¥याएको क्षतिका बारेमा स्थलगत अनुगमन गरिएको छ ।
मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राई, उपाध्यक्ष दिनेश पौडेल, इन्जिनियरलगायतको उपस्थितिमा स्थलगत अनुगमन गरिएको हो । बाढीले मिक्लाजुङ–२ रचना आसपासमा क्षति पु¥याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय