उर्लाबारी । उर्लाबारी–७ मा रहेको लालिगुराँस अंग्रेजी बोर्डिङ स्कुलले एसईईमा उत्कृष्ट नतिजा ल्याएको छ ।
विद्यालयमा सहभागी २२ जनामध्ये ३ जनाले ए प्लस, १२ जनाले ए ,५ जनाले बी प्लस र २ जनाले एनजीमा उर्तिण गरेका छन् । लालिगुराँसले निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय