लेटाङ, लेटाङ नगरपालिकाले ६० करोड ८५ लाख ५७ हजार रुपियाँको अनुमानित आय प्रस्तुत गरेको छ ।

नगरसभामा पालिकाका नगर उपप्रमुख कृष्णकुमारी निरौलाले आन्तरिक आयबाट तीन करोड ७१ लाख ५० हजार, राजस्व बाँडफाँटबाट १७ करोड ७२ लाख १५ हजार, नेपाल सरकारको वित्तीय हन्तन्तरणबाट ३६ करोड आठ लाख ७० हजार, प्रदेश सरकार बित्तीय हस्तान्तरणबाट दुई करोड ९८ लाख ४९ हजार र अन्य अनुदान ३५ लाख रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । आर्थिक वर्ष ०८०/८१ मा ७५ करोड नौ लाख सात हजार रुपियाँको अनुमानित बजेट पेश गरेको लेटाङले आगामी आवका लागि झण्डै १५ करोड बजेट कम अनुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय