उर्लाबारी । उर्लाबारी नगरपालिकाले आज आगामी आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक नीति, कार्यक्रम तथा बजेट पेश गर्दैछ ।
नगरसभा १२ औं अधिवेशनमा उपप्रमुख मिनाकुमारी पौडेलले आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक नीति, कार्यक्रम तथा बजेट पेश गर्दै हुनुहुन्छ । बार्षिक नीति, कार्यक्रम तथा बजेट पेश गर्ने कार्यक्रम रहेकाले आज नगरपालिका र मातहतका कार्यालयहरुको अतिआवश्यक बाहेक काम अबरुद्ध हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय