मधुमल्ला । मोरङको मिक्लाजुङका युवा महेन्द्र थेगिम लिम्बू नेपाल आदिवासी जनजाति महासंघ मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा सर्बसम्मत चयन हुनुभएको छ ।
सामाजिक कार्यमा सक्रिय थेगिम अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । उहाँले नेपाल आदिवासी जनजाति समुदायको संस्कार, संस्कृतिको उत्थानमा विशेष जोड दिने बताउनुभएको छ । मिक्लाजुङ गाउँपालिकासँग सहकार्य गरेर आदिवासी जनजाति समुदायको हितमा विशेष कार्यक्रम सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय