मोरङ, कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT बाट खटिएको प्रहरी टोली लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ । आज दिउँसो मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट बिराटनगर- ३ का ३० बर्षीय सुनिल गडेरीलाई शंकास्पद अवस्थामा प्रहरीले फेला पारी चेकजाँच गर्दा उनको साथबाट ३८ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय