उर्लाबारी । राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारी वडा नं. ७ को वडा अधिवेशनबाट गजेन्द्र तामाङको सभापतित्वमा नयाँ नेतृत्व चयन भएको छ ।
वडासभापति कुमार तामाङको उर्लाबारी–७ मै भएको आगलागीबाट मृत्यु भएपछि रास्वपाको वडा अधिवेशन भएको थियो । त्यस्तै, सदस्यहरुमा रिता बर्देवा, कमला कँुवर , मेदनी प्रसाद शिवाकोटी, लक्ष्मी भट्टराई रेग्मी, हरिप्रसाद भण्डारी, गोबिन्दलाल राजबंशी, लक्ष्मीदेबी खड्का र रुपेश खुलाल चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय