उर्लाबारी । मोरङको मिक्लाजुङ–२ को तिल्केनीमा मिक्लाजुङ भरीका साकेला शिली प्रदर्शन गरिने भएको छ ।
साकेला उभौली ५०८४ को अवसरमा जेठ १९ गते शनिबार तिल्केनी साकेला थानमा मिक्लाजुङ भरीका साकेला शिली प्रदर्शनी गरिने भएको हो । किरात राई यायोक्खा वडा कार्यसमिति मिक्लाजुङ–२ को आयोजनामा बृहत साकेला शिली प्रदर्शन जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय