उर्लाबारी । राप्रपा उर्लाबारीकी नगरअध्यक्ष निरुपा निरौलाले राजीनामा दिएपछि बसेको पार्टीको बैठकले उपाध्यक्ष श्यामप्रसाद ढकाललाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएको छ ।
निरौलाले राजीनामा दिएपछि ढकाललाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको हो । कार्यबहाक अध्यक्ष ढकालले पार्टीले दिएको जिम्मेवारी इमान्दारीताका साथ अघि बढाउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय